महत्वपूर्ण भनाइहरु
- जसले सक्दैन उसले अरुलाई सिकाउछ , जसले सक्दछ उसले गरेर देखाउछ
- जुनबेला विनासको समय आउछ त्यसबेला हाम्रो विवेक उल्टो हुन्छ
- जिज्ञासा नै सम्पूर्ण कुराको जननी हो
- भुत र भविष्यको काल्पनि नगर , वर्तमान क्षण माथि नै मनलाई एकाग्र गर
- संसारमा दुइ ओटा मात्र शक्तिहरुको साम्राज्य छ , एउटा प्रेम र अर्को भोक
- उपहार दिएर मित्र नकिन उपहार दिन छाडे पछी तिमीलाई पनि छाडछन्
- मानिस शिखरमा पुग्दछ तर धेरै बेरसम्म रहन सक्दैन
- कम बोल्नुहोस तर ठिक बोल्नोस , बोल्दा सोचेर मात्र बोल्नोस , हे बोल्छु त्यो पुरा गरेरै छाडछु भन्ने कुरा मनमै राख्नुहोस
- जिबन सम्झौतै सम्झौताको लामो शृंखला हो
- जिबन जिउनको लागि हो पिउनको लागि होइन
- अज्ञानता नै दु:ख को प्रमुख कारण हो
- जिबन एउटा नाटक , यो संसार स्टेज , आफु त्यसको अभिनेता अनि भगवान लै त्यसको डाइरेक्टर सम्झनुहोस
- व्यापारीले कमाउन सकेन भने उ बर्बाद हुन्छ , राजनेता ले कमाउन थाल्यो भने देश बर्बाद हुन्छ
- खान नापेर थोरै मान्छे मर्छन , खान अजनेर धेरै मान्छे मर्छन
- सुख खोज्नु पर्दैन दु :ख को सदुपयोग गरे पुग्छ
- सबै थोक पैर दु :खी हुनु भन्दा सबै गुमाएर सुखी हुनु महान कुरा हो
- सम्पति नभएर गरिब भइदैन , भएको सम्पति नचिनेर गरिब भइन्छ
by Gstar
No comments:
Post a Comment
type your comment here