Welcome

welcome to my blog! heartly welcome!
facebook: www.facebook.com/gautam.subedi2

Friday, September 7, 2012

Important Statement ( महत्वपूर्ण भनाइहरु )

महत्वपूर्ण भनाइहरु 
  • जसले  सक्दैन उसले अरुलाई सिकाउछ , जसले सक्दछ उसले गरेर देखाउछ 
  • जुनबेला विनासको समय आउछ त्यसबेला हाम्रो विवेक उल्टो हुन्छ 
  • जिज्ञासा नै सम्पूर्ण कुराको जननी हो 
  • भुत र भविष्यको काल्पनि नगर , वर्तमान क्षण माथि नै मनलाई एकाग्र गर 
  •  संसारमा दुइ ओटा मात्र शक्तिहरुको साम्राज्य छ , एउटा प्रेम र अर्को भोक 
  • उपहार दिएर मित्र नकिन उपहार दिन छाडे पछी तिमीलाई पनि छाडछन् 
  • मानिस शिखरमा पुग्दछ तर धेरै बेरसम्म रहन सक्दैन 
  • कम बोल्नुहोस तर ठिक बोल्नोस , बोल्दा सोचेर मात्र बोल्नोस , हे बोल्छु त्यो पुरा गरेरै छाडछु भन्ने कुरा मनमै राख्नुहोस 
  • जिबन सम्झौतै सम्झौताको लामो शृंखला हो 
  • जिबन जिउनको लागि हो पिउनको लागि होइन 
  • अज्ञानता नै दु:ख को प्रमुख कारण हो 
  • जिबन एउटा नाटक , यो संसार स्टेज , आफु त्यसको अभिनेता अनि भगवान लै त्यसको डाइरेक्टर  सम्झनुहोस 
  • व्यापारीले कमाउन सकेन भने उ बर्बाद हुन्छ , राजनेता ले कमाउन थाल्यो भने देश बर्बाद हुन्छ 
  • खान नापेर थोरै मान्छे मर्छन , खान अजनेर धेरै मान्छे मर्छन
  • सुख खोज्नु पर्दैन दु :ख को सदुपयोग गरे पुग्छ 
  • सबै थोक पैर दु :खी हुनु भन्दा सबै गुमाएर सुखी हुनु महान कुरा हो 
  •  सम्पति नभएर गरिब भइदैन , भएको सम्पति नचिनेर गरिब भइन्छ 
by  Gstar 

No comments:

Post a Comment

type your comment here