Welcome

welcome to my blog! heartly welcome!
facebook: www.facebook.com/gautam.subedi2

Monday, August 27, 2012

For Success (सफलता को लागि )

मानिस कहिले काही डर को कारण ले पनि पछाडी पर्छ 

डर 
  • हाँस्दा मुर्ख देखिने डर छ 
  • रुंदा भाबुक देखिने डर छ 
  • मान्छेहरु संग भेट्दा नाता जोडिने डर छ 
  • आफ्नो भावना ब्यक्त गर्दा सत्य कुरा खुल्ने डर छ 
  • आफ्नो विचार र सपनाहरु भिडलाई सुनाउदा त्यसको चोरि हुने डर छ 
  • माया गर्दा बदलामा माया नपाउने डर छ 
  • बाच्दा मर्ने डर छ 
  •  आशा गर्दा निराश हुने डर छ 
  • कोसिस गर्दा  असफल हुने डर छ 
तर 

  • तापनि खतरा उठाउनु पर्दछ किन भने जिबनमा खतरा न उठाउनु नै सबै भन्दा ठुलो खतरा हो।
  • जुन व्यक्ति खतरा मोल्दैन, उसले केहि पनि गर्न सक्दैन , केहि पनि पाउदैन र केहि पनि हुदैन 
  • तिनीहरु पीडा र दुख बाट त बच्न सक्छन तर 
  • तिनीहरु केहि जान्न , महसुस गर्न , परिवर्तन गर्न , माया गर्न र जिबन जिउन सिक्न सक्दैनन् 
  • तिनीहरु आफ्नो दृस्टीकोण लै बाँधेर दास बनाउछन् 
  • उनीहरुले आफ्नो स्वतन्त्रता गुमाउछन् 
  • खतरा मोल्ने व्यक्ति मात्र वास्तविक अर्थमा स्वतन्त्र हुन्छ 

जिउनु मात्रै सफलता होइन ,

  • जिउनु मात्रै सफलता होइन ,
  • यो यस भन्दा पनि धेरै चिज हो,
  • जिबन गुजार्ने कम मात्र नगरौ - बाचौ 
  • छुने मात्र होइन - महसुस गरौ 
  • हेर्ने मात्र होइन - अन्वेषण गरौ 
  • पढ्ने मात्र होइन - जिबनमा उतरौ 
  • मात्रै सुन्ने होइन - ध्यान दिएर सुनौ 
  • ध्यान दिएर सुन्ने मात्र होइन - बुझौ 



If you like this, plz share and comment. you can meet facebook page.
your feedback is important for me and i am continuing this, i update some important thing for your knowledge.

No comments:

Post a Comment

type your comment here