मानिस कहिले काही डर को कारण ले पनि पछाडी पर्छ
- हाँस्दा मुर्ख देखिने डर छ
- रुंदा भाबुक देखिने डर छ
- मान्छेहरु संग भेट्दा नाता जोडिने डर छ
- आफ्नो भावना ब्यक्त गर्दा सत्य कुरा खुल्ने डर छ
- आफ्नो विचार र सपनाहरु भिडलाई सुनाउदा त्यसको चोरि हुने डर छ
- माया गर्दा बदलामा माया नपाउने डर छ
- बाच्दा मर्ने डर छ
- आशा गर्दा निराश हुने डर छ
- कोसिस गर्दा असफल हुने डर छ
तर
- तापनि खतरा उठाउनु पर्दछ किन भने जिबनमा खतरा न उठाउनु नै सबै भन्दा ठुलो खतरा हो।
- जुन व्यक्ति खतरा मोल्दैन, उसले केहि पनि गर्न सक्दैन , केहि पनि पाउदैन र केहि पनि हुदैन
- तिनीहरु पीडा र दुख बाट त बच्न सक्छन तर
- तिनीहरु केहि जान्न , महसुस गर्न , परिवर्तन गर्न , माया गर्न र जिबन जिउन सिक्न सक्दैनन्
- तिनीहरु आफ्नो दृस्टीकोण लै बाँधेर दास बनाउछन्
- उनीहरुले आफ्नो स्वतन्त्रता गुमाउछन्
- खतरा मोल्ने व्यक्ति मात्र वास्तविक अर्थमा स्वतन्त्र हुन्छ
जिउनु मात्रै सफलता होइन ,
- जिउनु मात्रै सफलता होइन ,
- यो यस भन्दा पनि धेरै चिज हो,
- जिबन गुजार्ने कम मात्र नगरौ - बाचौ
- छुने मात्र होइन - महसुस गरौ
- हेर्ने मात्र होइन - अन्वेषण गरौ
- पढ्ने मात्र होइन - जिबनमा उतरौ
- मात्रै सुन्ने होइन - ध्यान दिएर सुनौ
- ध्यान दिएर सुन्ने मात्र होइन - बुझौ
If you like this, plz share and comment. you can meet facebook page.
your feedback is important for me and i am continuing this, i update some important thing for your knowledge.
No comments:
Post a Comment
type your comment here